रुपन्देहीमा पौडेल पक्षका उम्मेद्वार कुटिएपछि धनराज गुरुङको आक्रोश

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ ०८:०३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले रुपन्देही क्षेत्र नम्बर २ मा पार्टीको क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा बुटवलमा भएको झडपलाई ‘पार्टी कब्जाको हर्कत’ को संज्ञा दिएका छन् ।

त्यहाँ बुधबार दुई पक्षबीच झडप हुँदा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी कुमार घाइते भएका छन् । उनी पौडेल पक्षका उम्मेदवार हुन् ।

उनले मंगलबार राति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्, ‘यो समाचार पढेपछि पार्टी कब्जा गर्न कुन हदसम्मको हर्कत गरिरहेका छन् भन्ने कुरा प्रष्ट हुँदैन र ?’नयाँ पेजबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु