सिडिओ थापाद्धारा जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ ०३:४०

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण गर्नु भएको छ । बुधबार बिहान सिडिओ थापाले कैलाली प्रहरीको कार्यालय निरीक्षण भ्रमण गर्नु भएको हो ।

सिडिओ थापाको निरीक्षण भ्रमण कार्यक्रममा एसपी विश्व अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु