अनेरास्वबियु क्रान्तिकारी को २० औँ जिल्ला सम्मेलन  धनगढी मा सुरु

छिनोफानो   मङ्गलबार २९, भदौ २०७८ ०२:३०

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र  बिधार्थी युनियन क्रान्तिकारी को २० औँ जिल्ला सम्मेलन  धनगढी मा सुरु भएको छ । 
अखिल क्रान्तिकारी का जिल्ला अध्यक्ष समीर जोशीको अध्यक्षता मा सुरु भएको कार्यक्रमको  प्रमुख अतिथी एकीकृत नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा सुदुर पश्चिम ईन्चार्ज खगराज भट्ट रहनु भएको छ भने विशिष्ट अतिथी अखिल नेपाल  राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन क्रान्तिकारी का केन्द्रीय उपाध्यक्ष पन्चा सिह ,उपमहासचिब जिपि मैनाली ,सचिब मदन कुमार भुल( रोसन) रहनु भएको थियो । २० औँँ जिल्ला सम्मेलनले नया नेतृत्व चयन गर्ने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु