दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

छिनोफानो   बिहिबार १६, मङि्सर २०७८ ०१:२५

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दार्चुलामा पार्टी कार्यालय स्थापना गरिएको छ । बिहीबार जिल्ला सदरमुकाम खलंगास्थित मोहतीमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा (एस) सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

पार्टी कार्यालय स्थापना कार्यक्रममा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु