कैलालीमा दुर्घटनामा परी एक युवक को ज्यान  गयो

छिनोफानो   शुक्रबार १७, मङि्सर २०७८ १०:०९

कैलालीमा दुर्घटना परी एक युवक को मृत्यु भएको छ । जिल्लाको घनगढी-अत्तरीया ६ लेन सडक खण्ड अन्तर्गत गोदावरी नगरपालीका स्थीत मनहेरा पुल नजिकै भएको दुर्घटनामा परी एक जना को ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउने युवकको पहिचान नखुलेको र गाडी तथा चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताए । 

गाडीको ठक्करबाट घाइते भएका ती युवकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको र उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु