कञ्चनपुरको एक सुनचाँदी  पसलमा आगलागी

छिनोफानो   आइतबार १९, मङि्सर २०७८ ०९:२४

कञ्चनपुरको एक सुनचाँदी  पसलमा आगलागी भएको छ । जिल्लाको बेलडाडी गाँउपालीका २ स्थीत चौवन्नी बजार को एक सुनचाँदी पसलमा आगलागी भएको हो । मनोज घिमीरे ले सञ्चालन गर्दै आएको उक्त पसलमा ग्याँस सीलीन्डरबाट  आगलागी हुँदा सबै सामान जलेर करीब चार लाख रुँपैया बराबर को क्षती भएको  प्रहरी ले जनाएको छ । दमकल, प्रहरी र  स्थानीय को सहयोेग मा आगो नियन्त्रण गरीएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु