नेपालका कृषकहरु खुसी छैैनन् : मुख्यमन्त्री भट्ट

छिनोफानो   आइतबार १९, मङि्सर २०७८ ०४:०२

सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले  मुख्य मन्त्री कृर्षी कार्यक्रमको अवधी कहिलै नसकीने बताए ।

धनगढीमा आज मुख्यमन्त्री एकिकृत कृर्षी तथा पशुपन्छी बिकास कार्यक्रम समन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्य मन्त्री भट्टले मुख्य मन्त्री कृर्षी कार्यक्रम आफुले अपेक्षा गरे जस्तो हुन नसकेको बताए ।

उनले कृषकहरुका समस्या समाधान गर्न तर्फ प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए । उनले नेपाल कृर्षी प्रधान देश भए पनि कृषकहरु खुसी नरहेको बताए ।

आम किसान ले जे कुरा पाउनु पर्ने हो सो कुरा नपाएको बताउदै उनले भने नयाँ ढंगले अगाढी बढेर जानु पर्ने बताए । साथै उनले कृषकहरुमा खुसी ल्याउन तिनै तहका सरकारले काम गर्नु पर्ने बताए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु