अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला

छिनोफानो   बुधबार २२, मङि्सर २०७८ ११:०८

 अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाईकल सहित एक पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिनेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन जनाला रहेका छन् ।

सडक भन्दा केहि मिटर तल मोटरसाइकल सहित उनी मृत अवस्थामा भेटिएको बताईएको छ । घटनाबारे थप बिवरण आउँन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु