बाजुरामा जिपको ठक्कर बाट एक जनाको मृत्यु

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ १०:१९

बाजुरामा जिपको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । जिल्लाको हिमाली गाँउपालीका वडा नम्बर ६ धुलाचौरका २ वर्षिय बालकको मृत्यु भएको प्रहरी प्रहरी ले जानकारी दिएको छ । प्रदेश ट्राफीक कार्यालय अत्तरीया का अनुसार बुढी नन्दा नगरपालीका ५ का ४० बर्षीय पेमा थापाले थापाले चलाएको सु प्र ००१० ज ११६४ नम्बरको जिप ले ठक्कर दिँदा बालक अंकित रोकाया को उपचारका क्रममा कोल्टी स्वास्थ चौकी मृत्यु भएको हो  । जिप र चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु