मलातीको अध्यक्षता अखिल भारत नेपाली एकता मंञ्च गुजरात राज्य समिती गठन

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ १०:२२

धनगढी : अखिल भारत नेपाली एकता मंञ्च गुजरात राज्य समिती अखिल भारत नेपाली एकता मंञ्च गुजरात राज्य समिती प्रथम सम्मेलन सम्पन्न भएको छ ।  केन्द्रीय सदस्य एवं गुजरात राज्य अध्यक्ष मदन मलातीको अध्यक्षता भएको भेलाले तप्त रावतको अध्यक्षतामा २४ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।

कमिटीका उपाध्यक्षमा चन्द्रा बि.क रोहित वड र रक्षा बिष्ट सचिवमा सुरेश बि.क,सहसचिव तुलाराम बि क,कोषाध्यक्ष जिवन बिष्ट सदस्य जैसरा तिमिल्सैना,खडक बि क,डम्मर बि क सन्तोष बि,क,केशर बि.क,केशव तिमिल्सेना,कम्मान सिंह परिवार,बिकाश वड,भरत बि क,टोप बहादुर बुढा,केशर बि क,गोकर्ण बि क, पुरन बि क,नरेन्द्र खतिवडा,झंकर बि क,नृप बि क,र दिपक बि क रहेका छन ।

भेलामा केन्द्रीय सचिव महोन देवकर प्रमुख अतिथी रहनु भएको थियो भने केन्द्रीय सचिवालय सदस्य तथा  निर्वाचन आयुक्त प्रमुख प्रवास भारतका प्रभावशाली नेता चन्द्रमणि सर्मा बिषेश अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी देवकरले प्रबासमा रहेका हरेक नेपालीहरुका समस्या समाधानका लागी आफुहरु सदैब लाग्ने बताए । उनले प्रबासमा रहेका नेपालीहरु लाई एक जुट हुन समेत आग्रह गरे ।

भेलामा केन्द्रीय सचिवालय सदस्य गुजरात राज्य ईन्चार्ज भिम खड्का, अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति सदस्य एवं गुजरात राज्य कार्यलय मुद्दा तथा प्रसासन बिभाग प्रमुख प्रकाश विश्वकर्मा,महाराष्ट्र राज्य समिति नयाँ निर्वाचित अध्यक्ष कृष्ण बहादुर रावत  लगायत लगायतका अतिथीहरुले मन्तब्य राख्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु