कांग्रेस केन्द्रिय सदस्यका लागी वडले गरे उम्मेदवारी दिने घोषणा

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ ०३:११

कैलालीको धनगढी उप–महानगरपालिका  नगर प्रमुख  नृप बहादुर वडले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन  ।

कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा दलित खुल्ला तर्फ बाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने वडले घोषणा गरेका हुन ।

दशकौ देखि नेपाली काँग्रेशमा सक्रिय राजनिती गरिरहनु भएका वड २०७४ सालको स्थानीय निर्बाचनमा धनगढी उप–महानगरपालीका को मेयरमा निर्बाचित बन्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु