अछाममा ५ दिनदेखि बेपत्ता युवती मृत फेला

छिनोफानो   शनिबार २५, मङि्सर २०७८ ०४:४७

अछाममा पाँच दिनदेखि बेपत्ता भएकी युवती मृत फेला परेकी छन् ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भण्डारी मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी अछाम प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीको टोली घटना स्थलमा रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु