बिप्लव नेतृत्वको नेकपा द्धारा एक ढुङ्गा खानी उत्खनन्मा रोक

छिनोफानो   सोमबार २७, मङि्सर २०७८ १०:३४

बिप्लव नेतृत्व को नेकपा ले एक ढुङ्गा खानी उत्खनन्  रोक लगाएको छ । डोटी जिल्लाको जोरायल गाउपालीका वडा न १ भिमदत्त राजमार्ग अन्र्तर्गत गैरा बजार नजिकको ढुङ्गा खानी बिगत २ बर्ष बाट अबैध उत्खनन् भएको भन्दै नेकपा ले एक प्रेस वक्तव्य जारी गर्दै रोक लगाएको हो । साथै उक्त ढुङ्गा खानी बाट हाल सम्मन् उत्खनन् ढुङ्गा गिट्टी बराबरको रकम एक हप्ता भित्र जनतालाई फिर्ता गर्न ढुङ्गाखानी सञ्चालक देवेन्द्र घर्ती लाई आव्हान का साथै रकम फिर्ता नगरे कार्वाही गर्ने वक्तव्यमा उल्लेख छ ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु