शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वान

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०९:५१

शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।
आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले विज्ञापन आह्वान गरेको हो ।

आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु