धनगढीमा रहेको म्यूजियम सार्न थालियो

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ११:४९

धनगढी । धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) सार्न थालिएको छ । क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्यूजियम सारिन लागिएको हो ।

९ वर्षअघि हसनपुरमा स्थापना गरेको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक थियो ।

तर जग्गा अभावकै कारण उक्त एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिन लागिएको क्याप्टेन बेद उप्रेतीले बताए। धनगढीमा अवस्थित म्यूजियमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सफल भएकमो थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु