प्रधानमन्त्रीलाई राजीनामा बुझाएर फर्किए मिनेन्द्र

छिनोफानो   बिहिबार ०१, पुष २०७८ ०४:२६

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् । 

कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए । डा. रिजालले केहीबेरपछि पत्रकार सम्मेलन गर्दैछन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु