पुस ४ गते आइतबार सार्वजनिक बिदा

छिनोफानो   शुक्रबार ०२, पुष २०७८ ०४:३९

गृह मन्त्रालयले पुस ४ गते (आइतबार) सार्वजनिक बिदा दिने भएको छ । सरकारले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो ।बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पुर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु