भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण

छिनोफानो   आइतबार ०४, पुष २०७८ ०९:५३

 भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ । पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ । ‘अग्नि पी’ को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु