धनगढीका रिक्सा चालक आन्दोलनमा

छिनोफानो   आइतबार ०४, पुष २०७८ १२:४५

धनगढीका अटो रिक्सा चालकले जोरबिजोर प्रणाली लागू भएपछि आन्दोलन थालेका छन । पुस १ गतेदेखि अटो रिक्सा सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएपछि चालकहरु आन्दोलनमा उत्रिएका हुन ।

रिक्सा चालकले धनगढीमा प्रदर्शन गर्दै उपमहानगरपालिका पनि घेराउ गरेका छन । उनीहरुले जोरबिजोर प्रणालीले आफूहरुलाई दैनिकी चलाउन मुस्किल हुन बतायका छन । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु