पर्यटन बोर्ड सदुरपश्चिम प्रदेश कार्यलयको उद्घाटन

छिनोफानो   सोमबार ०५, पुष २०७८ १०:५९

नेपाल पर्यटन बोर्ड सदुरपश्चिम प्रदेश कार्यलयको आज उद्घाटन गरियको छ ।

सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले आज एक कार्यक्रमका बिच कार्यलयको उद्घाटन गर्नु भएको हो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु