कञ्चनपुरमा एक जना वृद्ध मृत फेला

छिनोफानो   मङ्गलबार ०६, पुष २०७८ ०२:३०

 कञ्चनपुरमा एक जना वृद्ध मृत फेला परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ११ का ६८ बर्षीय गिरि पार्की मंगलवार बिहान आफ्नै निवास नजिक रहेको एक रुखमा झुन्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र मृतकको सव पोस्टमार्टमका लागि धनगढी ल्याइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलास सिंह बिष्टले  जानकारी दिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु