कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी

छिनोफानो   शनिबार १०, पुष २०७८ ०३:१८

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ। वडा कार्यालयले विकासका क्षेत्रमा खर्च गरेको बजेटबारे विवरण सार्वजनिक गर्नुपर्ने माग राखेर स्थानीयले तालाबन्दी गरेका हुन्।
उनीहरुले बाटोघाटो, स्वास्थ्य चौकी, खेलकुद, तालिम, कोभिडका बेला बाँडिएका राहत सामग्री लगायतका बारेमा पार्दशिता देखाउन माग गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु