जैविक विविधतासम्बन्धी विख्यात् वैज्ञानिक एड्वार्ड ई विल्सनको निधन

छिनोफानो   मङ्गलबार १३, पुष २०७८ ०९:०५

जैविक विविधतासम्बन्धी विख्यात् वैज्ञानिक एड्वार्ड ई विल्सनको निधन भएको छ । ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार दिएको जानकारीअनुसार ९२ वर्षीय अनुसन्धानकर्ता एवं प्राध्यापक विल्सनको आइतबार निधन भएको हो ।

उनलाई आधुनिक युगका डार्बिन भनेर समेत चिनिने चिन्ने गरिएको उनले हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष पढाएका थिए। कीट विज्ञानका समेत ज्ञाता प्राडा विल्सनले प्राकृतिक छनोट र अन्य कारक तत्वले जीवका आनीबानीमा के कस्तो असर पार्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु