सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्याे

छिनोफानो   मङ्गलबार १३, पुष २०७८ १२:४९

काठमाण्डाै - सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ।

हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा पुगेको महासङ्घले जनाएकाे छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु