सुदूरपश्चिम विश्वविद्यालयमा पुस १५ गतेदेखी माघ ४ गतेसम्म हिउदे विदा

छिनोफानो   मङ्गलबार १३, पुष २०७८ ०४:१७

सुदूरपश्चिम विश्वविद्यालय पुस १५ गतेदेखी माघ ४ गतेसम्म हिउदे विदा गरेको छ ।

मङ्गलबार केन्द्रिय क्याम्पसले एक सुचना जारी गर्दै माघ ४ गतेसम्म हिउदे विदा गरेको जनाएको छ ।

उक्त अवधिमा भने क्याम्पसका प्रशासन बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म खुला रहने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु