सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात :भिमदत्त राजमार्ग अवरुद्ध

छिनोफानो   बुधबार १४, पुष २०७८ ११:२६

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा गए राती बाटै हिमपात सरु भएको छ । प्रदेशका डडेलधुरा, डोटी , बझाङ बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात  भए सगै चिसो बढेको हो ।
सुदूर पश्चिमका पहाडी जिल्ला जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग बाक्लो हिमपातका कारण अवरुद्ध भएको छ । राजमार्ग अबरुद्ध भए सगै ओहोरदोहोर गर्ने यात्रुहरुलाई समस्या भएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु