जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगन सिंहलाई दोहोरो नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ

छिनोफानो   बिहिबार १५, पुष २०७८ ०१:१३

जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगन सिंहलाई दोहोरो नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ गरिएको छ ।

उनीसहित सो कार्यालयका वडा सचिव करण विक र लेखापाल अजयबहादुर सिंह पनि पक्राउ परेको र सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यसैगरी, सोही वडामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ऐनबहादुर सिंहलाई पनि सोही व्यक्तिको नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु