भण्डारी एकता समाज प्रबास भारतको बैठक सम्पन्न

पवन भण्डारी   आइतबार १८, पुष २०७८ ०८:१७

भण्डारी एकता समाज प्रबास भारतको बैठक सम्पन्न भएको छ । भण्डारी समाजका अध्यक्ष देबिराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले समिती समितीमा रिक्त रहेका पदमा बिभिन्न ब्याक्ती लाई मनोनित गरेको छ ।

समितीमा बरिष्ठ उपाअध्यक्षमा चन्द्रकान्त भण्डारी उपाध्यक्षमा भक्तराज भण्डारी,शुक्रराज भण्डारी ,सचिबमा बिबेक भण्डारी , सहसचिबमा चन्द्र प्रसाद भण्डारी , रमेश भण्डारी ईश्वरी भण्डारी , कोषाध्यक्षमा प्रेम भण्डारी,सहकोषाध्यक्षमा अमित भण्डारी,सदस्य देब राज भण्डारी चेतराज भण्डारी,राम प्रसाद भण्डारी ,देबिराम भण्डारी,सुरेस भण्डारी,चन्द्र भण्डारी,कासीराम भण्डारी,टिकाराम भण्डारी,सुसेस भण्डारी,भगिराम भण्डारी,भोजराज भण्डारी,झनक भण्डारी,पदमाखर भण्डारी,नगेन्द्र भण्डारी हिकाल भण्डारी र नबिन भण्डारी लगायतका सदस्य रहेका छन ।

साथै बैठकले १२ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । जस्मा झनक राज भण्डारी,जयलाल भण्डारी,हंसराज भण्डारी,खेमराज भण्डारी,सिबराज भण्डारी,नयाँराम भण्डारी,कमल भण्डारी,धनिराम भण्डारी,सुरेन्द्र भण्डारी,भगिराम भण्डारी,प्रेम भण्डारी र मनिराम भण्डारी रहेका छन ।

बैठकले बिभिन्न ठाँउमा रहेका भण्डारी दाजुभाई लाई एकताबद्ध बनाउदै हरेका ठाँउमा उपसमिती गठन गर्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु