'बिप्लप' निकट अखिल क्रान्तिकारी ट्रेड युनियन मांहासघले दार्चुलाको खलङ्गा बजारमा भित्ते लेखन सरु

छिनोफानो   मङ्गलबार २०, पुष २०७८ ०५:२६

बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी ट्रेड युनियन मांहासघले दार्चुलाको महाकाली नगरपालीका स्थीत खलङ्गा बजारमा भित्ते लेखन सरु गरेको छ । मंहासघले थालेका प्रदेश स्तरीय मजदुर जागरण अभियान अन्तर्गत खलङ्गा बजारमा भित्ते लेखन गरेको हो ।


अखिल क्रान्तिकारी  ट्रेड  युनियन मांहासघले श्रमिक बर्गका  अधिकारका लागी जनमत संग्रह र बैज्ञानिक समाजवाद स्थापना का लागी पैष १७ गते बाट प्रदेश स्तरीय  मजदुर जागरण अभियानका सरुवात गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु