स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

छिनोफानो   सोमबार २४, माघ २०७८ ०४:०८

 काठमाडौं । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अनलाईन खबर 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु