प्रेस चौतारी नेपाल कैलालीको सातौ जिल्ला अबिधेसन सुरु

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ ०१:३१

प्रेस चौतारी नेपाल कैलालीको सातौ जिल्ला अबिधेसन कैलालीको धनगढीमा सुरु भएको छ । जिल्ला संयोजक भानुभक्त आर्चायको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहनु भएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु