सुनको भाउ पाँच सय रुपैयाँले बढ्याे

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ ०१:४३

काठमाण्डाै - सुनको भाउ आज पाँच सय रुपैयाँले  बढेको छ ।

हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा पुगेको छ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु