सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महशुस

छिनोफानो   सोमबार ०४, असोज २०७८ ०५:२९

सुदूरपश्चिमको  पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खार केन्द्रबिन्दु बनाएर ४ः ३० बजे भुकम्प गएको हो। उक्त धक्का ४.२ म्याग्निट्युडको रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। (स्रोत दिनेश खबर)

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु