सेती प्रादेशिक अस्पतालमा शौचालय अगाडी बिरामी को उपचार हुंदै

राजन जैगडी   बिहिबार ०७, असोज २०७८ ०६:३६

सेती प्रादेशिक अस्पतालमा एक जना बेवारिसे बिरामीको शौचालय अगाडी उपचार गर्दै आएको पाइएको छ । बिगत ३ दिन देखि उनि अस्पतालमा उपचाररत छन् ।

उनलाई त्रिनगर भन्सार बाट प्रहरि को सहयोग मा प्रादेशिक अस्पताल ल्याईको हो । हाल उनको सामाजि सुरक्षा ईकाइ बाट उपचार भईरहेको र खाना अस्पताल ले दिदै आएको स्वास्थकर्मी ले जानकारी दिएका छन् । तर उनको पहिचान खुल्न  नसकेको  प्रहरी ले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु