रुपन्देहीमा डुवेर एकको मृत्यु

छिनोफानो   मङ्गलबार १२, असोज २०७८ ०१:०४

रुपन्देही । रुपन्देही रोहिणी गाउँपालिका पनि एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । रोहिणी गाउँपालिका– ५ बुची घर भएका ३२ बर्षका अमित कुमार उपाध्यायको मृत्यु भएको छ ।

प्रहरीले उनको स्थानीय सर्वाजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु