नेपाली सास्कृतीक परिषद गुजराँतको बैठक सम्पन्न

छिनोफानो   बिहिबार १४, असोज २०७८ ०३:२९

सुरत–नेपाली सास्कृतीक परिषद गुजराँत प्रान्त अन्र्तगत का बडोदरा जिल्ला कमिटीको बैठक  सम्पन्न भएको छ  । हरि प्रसाद उपाध्याको अध्यक्षतामा बसेको बैठकमा  राज्य सदस्यहरुको समेत उपस्थीती रहेको थियो  ।

सो समितीले भारतमा रहेका नेपालीहरुका समस्या लाई समाधान गर्नुका साथै कला सस्कृती जर्गेनाको लागी काम गर्दै आएको छ । बैठकमा राज्य कमिटी सदस्य  घनश्याम उपाध्या,जबाहर भण्डारी,सुनिल रसाइली,प्रेम सोनी लगायतको सहभागीता रहेको थियो ।

बैठक पछि प्रतिक्रिया दिदै अध्यक्ष उपाध्याले निकट भबिष्यमा गुजराँतका सम्पुर्ण जिल्लाहरु  समिती गठन गरि नेपालीहरुको समस्या समाधान गर्ने गर्न तर्फ आफु लाग्ने बताए । साथै बैठकले ७२ सदस्यीय बडोदरा जिल्ला कमिटी समेत गरेको छ ।  कार्यक्रमको सञ्चालन सचिब खेम चन्द्र भुर्तेल ले गर्नु भएको नेपाली सास्कृतीक परिषदका मिडिया प्रभारी चुम्बक राज रेग्मीले बताए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु