प्रवाशी नेपाली संघ पुनानगर समितिको आयोजनामा तिज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

छिनोफानो   शनिबार १८, भदौ २०७९ ०४:५०

प्रवाशी नेपाली संघ भारत माहाराष्ट्र राज्य समितीले महिलाहरुको माहान पर्व हरितालिका तिज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । माहाराष्ट्र राज्य स्थीत पर्ने पुनानगर समितिको महिलाहरुले भाद्र १३ (२९ अगष्ट) का दिन पुनाको स्वामी बिबेकानन्द पुतला चौक पुना सातारा रोड बिब्वेवाडी मा रहेको लोकशाहिर आण्णा भाउ साठे स्मारक सास्कृतिक भवनमा कार्यक्रम सम्पन्न गरेका हुन् । 


नगर समितिका अध्यक्ष रोहित लोहारको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथीमा प्रनेश भारत का केन्द्रिय समिती उपाध्यक्ष डम्बर रावल , बिशिष्ट अतिथिमा प्रनेश भारत का केन्द्रीय समिती सचिवालय सदस्य टेक रावल ( भिजन) का साथै अतिथिहरुमा केन्द्रिय समिति सचिवालय सदस्य  आकाश कुवर ,जयशिह आउजी ,मुकेश कुवर ,केन्द्रिय समिति सदस्य भोजकुमारी कार्की , हरिश बिक ,नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य टेकराज कुवर  नेकपा एमाले अछाम जिल्ला कमिटी सचिवालय सदस्य  डबल शिह ठकुल्ला,माहाराष्ट्र राज्य समिती सदस्य मोहन लोहार , झप्पर कडारा , त्रीलोचन देवकोटा , राजेश कुवर भरत आउजी हर्क जनाला, टेक बहादुर खड्का, टोपराज कुवर, प्रमोद शाही, लोकसरी खड्का, सालिनभान बिक,  दिपक मास्टर,पुनानगर समिति सल्लाहकार रमेश कुवर, राजेन्द्र कार्की ,कोथरुड नगरसमिती अध्यक्ष मदन बिक ,पुनानगर समिती महिला बिभाग अध्यक्ष छाया कुवर ,बसुन्धरा कुवर, धनादेबी थापा, पिउली तिरुवा, सरु कडारा, राम कडारा, सर्प आउजीे लगाएतका व्यक्तीहरु को उपस्थिती रहेको थियो ।

 
यसैगरी अन्य अतिथिमा,प्रबाशी नेपाली एकता मंच भारत केन्द्रिय सचिवालय सदस्य कालुशिह लोहार , प्रबाशी नेपाली केन्द्र भारत केन्द्रिय सदस्य बिनय खड्का अखिल बार्जे नेपाली समाज अध्यक्ष सुरेन्द्र शाह नेपाली सोसल अर्गनाइजेसन अफ इन्डिया का अध्यक्ष दिलिप शिह बिश्वकर्मा, नेपाल दलित पार्टी केन्दका सचिब तारा टमाट्टा नेपाली साँस्कृत परिशषद अध्यक्ष लोकेन्द्र जैगडी ,नेपाली कामगार सेना पुना शहर का सचिब पहल लोहार, नेपाली जनसम्पर्क समिती पुना साखा सल्लाहकार गङ्ग कुवर,स्थानीय अतिथिमा भारत भारती पुना माहानगर संयोजक प्रकाश् ओसवाल तथा भारतिय जनता पार्टीका नेता माहाराष्ट्र राज्य बिधान सभाका सदस्य ,पुणे कन्टोमेन्ट का आमदार माननीय श्री सुनिल भाउ कामले को प्रमुख रुपमा उपस्थितीरहेको  थियो ।


पुनानगर समिती द्धारा  आयोजित तिज बिशेष कार्यक्रममा नेपाल आइडल सिजन २ का बिजेता रवि ओड को धमाकेदार प्रस्तुती संगै नगरसमिती महिला बिभाग को प्रस्तुती रहेको थियो ।कार्यक्रममा  पुनामा रहेका स्थानीय कालाकार बालकलाकार को प्रस्तुती संगै रास्ता पेठ महिला समूह, गोल्डेन महिला समूह ,पुना क्याम्प महिला समूह , हितैशी महिला समूह लगाएत सबै महिला दिदीबैनीहरुका रमाइला प्रस्तुती प्रदर्शन गरिएको हो ।


यसैगरी नगर समितिले पुना स्थित उच्च शिक्षा हाशिल गरेका युवाहरु सि ए नरेश लोहार, मुगदा लोहार, पुष्पक बोगटी, रोहन कुवर डा अर्जुन सुनार ,वकिल राधिका कुवर, रन्जना कुवर , खेलाडिमा आकाश आउजी , भुमी कँुवर, अनिल आउजी, प्रीङ्का कडारा, रोशन कडारा लाई प्रशङ्सा पत्र दिएर सम्मान गरेको थियो ।
यस्तै संघगठनले बिशेष सहयोगी कालभैरव सुन चांदी पसलका संचालक रमेश  सुनार ,भरत आग्री  सुन्दर कार्की पदम खड्का रमेश कुवर पुष्कल खड्का रमेश शिह बिश्वकर्मा रेबन्त बिश्वकर्मा  र बल ब। जैगडी लाई उच्च प्रशन्शा का साथ खादा र फुलमाला ले सम्मान गरेको थियो।


यसैगरी कार्यक्रम मा अहम भुमिका निर्वाह गर्नुहुने नगरसमिती का उपाध्यक्ष टेकराज खड्का , मंगल ओड, धुर्ब  (प्रदिप) कुवर ,डम्मर बाब्ली ,केशव ओड ,टिकाराम बिक, मेघराज आउजी ,प्रेम आउजी ,प्रकाश लोहार (बाब्ली),प्रमोद साही, चक्र भुल, सुनिल ओड, चन्द्र बि क (बाब्ली ), सल्लाहकार भरत आउजी , नरेस नगार्जी  एलिश कँुवर र उत्कृष्ट नृत्य प्रस्तुति दिने नगर समिती महिला बिभाग राष्ता पेठ महिला समूह, पुना क्याम्प महिला समूह, गोल्डेन महिला समूह, हितैशी महिला समुहलाइ खादा र फुल माला लगाएर सम्मान गरेको छ । कार्यक्रमलाई नगर सचिब दिनेश ओडले सञ्चालन गर्नु का साथै नगरसमिती महिला बिभाग सचिव एलिशा कुवर ले अतिथीहरुलाई स्वागत मन्तव्य  राख्नु भएको हो ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु