केजी हस्पीटलमा उपचारको क्रममा ३ महिने सिसुको मृत्यु

छिनोफानो   शुक्रबार १५, असोज २०७८ ०१:१५

धनगढीको केजी हस्पीटलमा ३ महिने बच्चाको मृत्यु भएको छ ।   बिगत  ६  दिन देखि निमोनिया रोगको उपचार गराई रहेका डोटीको दिपायल सिल्गडी नगरपालीका ७ का ३ महिने सिसु साहील बिकको उपचारको क्रममा मृत्यु भएको हो । तर आफन्तले भने डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगायका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु