सनराइज बैंकले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

छिनोफानो   शनिबार १६, असोज २०७८ ०३:३१

धनगढी – सनराइज बैंक धनगढी शाखाले शनिबार आफ्नो १४ औं स्थापना दिवसको अवसरमो रक्तदान कार्यक्रम गरेको छ ।

रगतको अभाबमा कुनै पनि नागरिकले ज्यान फाल्न नपरोस भन्ने उद्येश्यका साथ कार्यक्रमको आयोजना गरियको थियो । कार्यक्रममा ३२ जनाले रक्तदान गरेका बैंकका म्यानेजर धमंसिंह बिष्टले जानकारी दिए ।

सो अवसरमा हालसम्म सुदूरपश्चिममै सबैभन्दा बढी ९४ पटक रक्तदान गरेका दीपक नेपाललाई सम्मान समेत गरिएको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु