नेकपा एकिकृत समाजबादी नगर कमिटि अध्यक्षमा मदनराज रेग्मी

छिनोफानो   मङ्गलबार १९, असोज २०७८ ०५:३०

नेकपा एकिकृत समाजबादी पार्टीको धनगढी उप–महानगर कमिटि ले पुर्णता पाएको छ । मंगलबार बसेको नेकपा (एस) को पहिलो नगर भेलाले अध्यक्षमा मदनराज रेग्मीलाई चयन गरेको हो ।

 भेलाले रेग्मी सहित  १ सय १ सदस्यीय कमिटि चयन गरेका छ । नगर कमिटिको उपाध्यक्षमा तीन जना रुजी बस्नेत, राम निवास राना र रणबहादुर मगर चयन भएका छन् । यसैगरी सचिवमा बाबुराजा श्रेष्ठ चयन भएका छन् भने सह–सचिवमा सह–लक्ष्मी चौधरी र तुलाराम खनाल चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु