कैलालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध

छिनोफानो   शनिबार २३, असोज २०७८ १२:०६

 कैलालीमा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएका छन्। शनिबार बिहान करिब ९ बजेदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको हो। नेटवर्क डाउन भएको हुँदा कतै पनि सम्पर्क हुन सकेको छैन। यसबारे दुर सञ्चारले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु