भारतको सुरतमा काली कर्णाली लोक साहित्य तथा संस्कृति पुस्तकको लोकापर्ण

पवन भण्डारी   सोमबार ०१, माघ २०८० १०:०१

सुदूरपश्चिमका पूर्वप्राज्ञ यज्ञराज उपाध्यायको अनुसन्धानात्मक कृति ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’को भारतको सुरतमा एक कार्यक्रमको आयोजना गर्दै लोकापर्ण गरियको छ । भारतको गुजरात राज्जको सुरतमा आईतबार आयोजित कार्यक्रममो उक्त कृति लोकार्पण गरिएको हो ।

No description available.
सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका जिल्लाहरुमा अध्ययन–अनुसन्धान गरेर तयार कृतिमा उपाध्यायले सुदूरपश्चिमका चाडपर्व, गीतसंगीत, बाजा र लोक नृत्यबारे बृहत जानकारी समेटिएको छ । नेपाली सस्कृती परिषद गुजराँतका अध्यक्ष चुम्बकराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समाजसेबी पदम भुल रहनु भएको भएको थियो ।

No description available.

अन्य अतिथीहरुमाप देउडा गायक कबिराज सुवेदी निर्प खडका  खप्तडी खडका समाजका अध्यक्ष र बिसेष आयोजक भरत खत्री  उदयराज अधिकारी भरत टमटा  गौरिशँकर टुरट्राभल्स डण्डिराज जोशी  गणेश खडका ओमजँग कुबर सुदुरपश्चिमेली समाजका कबिराज पाण्डे ,सत्यराज पाण्डे दिलेश्वरी कुँबर,पुर्णिमा रेग्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीले सो पुस्तकले कलासस्कृती जर्गेनाका लागी महत्वपुर्ण योगदान दिने धारणा राखेका थिए । 

No description available.

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु