भारतले हड्पेको व्यास गाउँपालिका क्षेत्रमा जनगणना गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र:

छिनोफानो   आइतबार २४, असोज २०७८ ०५:३५

 विप्लव निकट विधार्थी संगठन अखिल क्रान्तिकारीले दार्चुला जिल्लामा भारतले हडपेको व्यास गाउँपालिका क्षेत्रका नेपाली जनताको जनगणना गर्न  माग गर्दै सरकारलाई ज्ञापन पत्र  बुझाएको छ । सुरक्षाको कारण देखाउँदै सरकारले केही दिनअघि सो क्षेत्रमा जनगणना हाललाई नगर्ने बताए संगै   क्रान्तिकारीले सरकारलाई विकल्प सहितको ज्ञापन पत्र  बुझाएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु