डडेल्धुरामा एक युवक मृत भेटिए

छिनोफानो   सोमबार २५, असोज २०७८ ०३:५६

डडेल्धुरामा एक युवक मृत अवस्थामा भेटिएका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका हुन्। 

डडेल्धुरा प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु