डडेलधुरामा छिमेकीले चक्कु प्रहार गर्दा एक जना घाईते

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०९:५२

डडेलधुरामा छिमेकीले चक्कु प्रहार गर्दा एक जना घाईते भएका छन् । जिल्लाको परशुराम नगरपालिका वडा न ११ दौडी बस्ने खेम खत्री लाई छिमेकीले चक्कु प्रहार घाईते भएका हुन् ।  

घाईते खत्री को धनगढी स्थित निसर्ग अस्पताल मा उपचार भईरहेको छ । घट्ना मा संलग्न रहेको आशंकामा एक जना लाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय  डडेलधुरा ले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु