कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु

छिनोफानो   बिहिबार १७, जेठ २०८१ ११:०६

धनगढी ।  कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ का १२ वर्षका तेज कुवरलाई सर्पले घरको आगनमा बाँया खुुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई उपचारकालागि सेती प्रादेशिक अस्पतालमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु