कैलालीको घोडाघोडीका बिकास चौधरी भारतबाट नेपाल आउदै गर्दा करिब २१ दिन देखि सम्पर्क बिहिन

छिनोफानो   शुक्रबार १८, जेठ २०८१ ०४:३६

कैलालीको घोडाघोडी नगरपालिका ९ का २१ बर्षीय बिकास चौधरी भारतबाट नेपाल आउदै गर्दा सम्पर्क बिहिन बनेका छन । भारतको चमियालाबाट नेपाल आउनेक्रममा यहि ११ मे २०२४ का दिन  भारतको रिसीकेशबाट उनि सम्पर्क बिहिन भएको आफन्तको भनाई छ ।

आफुहरुले भारतका बिभिन्न ठाउमा खोज्दा समेत उनको कुनै पत्ता नलागेको आफन्तको भनाई छ ।  चौधरी हाल सम्म पनि कोही कसैको सम्पर्कमा नआएको खोजि हरेक ठाँउमा खोजी गर्दा र भारतीय प्रहरीमा समेत निवेदन दिई खोजि कार्य गर्दा पनि हाल सम्म कहि कतै नभेटियकोले भारतमा रहेका नेपालीहरु लाई खोजि कार्यका लागी सहयोग गरिदिन आफन्तले आग्रह गरेका छन ।

हरायका ब्याक्तीको मोबाईल नम्बरमा कहिले काहि फोन लाग्ने ८४६९५३२३१८ तर नउठ्ने गरेकोले हराएका ब्याक्तीको निम्न्न नम्बर मा सम्र्पक गरिदिन अनुरोध गरिन्छ । हराएका ब्याक्ती बिकास चौधरीको नम्बर ८४६९५३२३१८ रहेको छ । सम्पर्क ब्याक्ती अंकल ः रोशन चौधरी फोन न ः ८६२९०४७१९७ पत्रकार बिबेक भण्डारी  ९११८६४४८९० सम्पर्क गर्नु होला ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु