कंचनपुरमा लागू औषध सहित दुई जना पक्राउ

छिनोफानो   मङ्गलबार २९, जेठ २०८१ १०:४०

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राई पक्राउ परेका छन्।

जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु