डडेल्धुराको एक घरमा आगलागी

छिनोफानो   बुधबार ३०, जेठ २०८१ १०:५९

धनगढी ।  डडेल्धुराको एक घरमा आगलागि भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ खनेखोलाकी यसोदा अवस्थिकोे कच्चिघरमा आगलागी भएको हो।

आगलागीबाट यसोदाको गोठभित्र रहेको १ भैँसी १ पाडो र ३ वटा बाख्रा जलि घाइते भएका छन्। भने ३ थुप्रा खर र गाठ जलि पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुरा जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु