भन्सार छली ल्याइएका आठ लाख बढी मूल्यका सामान बरामद

छिनोफानो   बुधबार १२, असार २०८१ ०३:१५

प्रहरीले विभिन्न ठाउँबाट एकै दिन ८ लाख मूल्य बढीको भन्सार छलीको सामान पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी–३ ट्राफिक चौराहा, धनगढी–१८, भजनी नगरपालिका–६ माहादेउली, भजनी–९ आमरी बाटभन्सार छलीको सामान पक्राउ गरेको जिप्रका कैलालीले जनाएको हो  । 

यस्तै लम्कीचुहा नगरपालिका–२ मोतीपुर, घोडाघोडी नगरपालिका–११ आम्बासा र कैलारी गाउँपालिका–५ गोबरेलाबाट भन्सार छलिका अन्दाजी ४ लाख ६५ हजार १७० मूल्य बराबरका बिडी, सुर्ती, कुरकुरे, सलाई, झोला, कुर्ता सुरवाल, माछा, भारतीय नम्बर प्लेटको मोटरसाइकल एक थानसहित सामान पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु